मेलम्ची र हेलम्बु पुग्दा देखियो मनै रु’वाउँने यस्तो दृश्य, नदीमा रोकियो बाढी, रोकिएन आँ’शु, भिडियो हेर्नुहोस (सहयोग काे लागि सेयर गराै)

समाचार

मेलम्ची र हेलम्बु पुग्दा देखियो मनै रु’वाउँने यस्तो दृश्य, नदीमा रोकियो बाढी, रोकिएन आँ’शु, भिडियो हेर्नुहोस (सहयोग काे लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै मंगलबारदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ। उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो।

व्यावसायिक क्षेत्र चलायमान हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिनुभयो। आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ।

यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीबाहेक) सपिङ मल, खेलकूद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, उपहारका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न पाइने छ।

यस्तै सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोबाइल पार्ट्स पसल, इलेक्ट्रोनिक्स पसललाई पनि आइतबार, मङ्गलबार र बिहीबार बिहान ११ देखि अपराह्न ४ बजेसम्म खोल्न अनुमति दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *