कहिलेदेखि खुल्छ लाइसेन्स परीक्षा ? यसो भन्छ यातायात व्यवस्था विभाग

समाचार

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा तत्काल नखुल्ने भएको छ । बायोमेट्रिकका लागि प्रतिक्षामा रहेका सेवाग्राहीहरुको हकमा यातायात व्यवस्था विभागले अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित रहेको बताएको छ ।

लाइसेन्स नवीकरणको काम भने आजदेखि सुरु हुने भएको छ । त्यस्तै ट्रायल परीक्षा उत्तीर्ण भएकाहरुको राजश्व संकलन समेत थालिएको यातायात व्यवस्था कार्यालय ठूलो भर्याङले जनाएको छ । २०७७ भदौ महिनासम्म परीक्षा दिनेहरुको स्मार्ट लाइसेन्स प्राप्त भएकाले सो पनि वितरण थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *