खेत ब’गायो, घर डु’ब्यो तर फिल्ड रिपोर्टिङमा अभ्यस्त थिए पत्रकार जगन्नाथ दुलाल

समाचार

कुनै फिल्मी कहानी जस्तो लाग्ने कथामा ब’गिरहेका थिए पत्रकार जगन्नाथ दुलाल, १ असारका दिन। मेलम्ची बजार बाढीको रौ’द्र कहरमा बगिरहेको थियो, उनी बुम बोकेर रिपोर्टिङमा अ’भ्यस्त थिए।

ति बजार र बस्तीका कयन पी’डा र आँसुलाई राज्यसम्म सुनाउने पेशामा सक्रिय रहेका दुलाल त्यसै बेगभित्रका एक पी’डित थिए। इन्द्रावतीले बगर बनाएका खेतहरूमा उनका खेतहरु मि’सिए, भर्खरै बनाएको घरको तल्लो तला त देख्न सक्ने अवस्थामा थिएन, पहिलोको पिल्लरमा गएर उभिए।

न्युज २४ टेलिभिजनका लागि रिपोर्टिङ गरिरहेका, पी’डितका लागि व’कालत गरिरहेका प्रेस युनियन काठमाडौंका अध्यक्ष दुलाल भन्छन्,‘पी’डितहरू छिमेक र आफन्त थिए। उनीहरुका पी’डा सुन्दासुन्दै हाम्रै घर र खेत बगाएको सूचना उनीहरूबाट लिँदा त्यति निको त लागेको थिएन तर कर्मलाई पुजा गर्नु हाम्रो दायित्व हो।’

वि’पदका बेला जसरी प्रहरी, सेनालगायतका सु’रक्षा निकायका कर्मठदेखि अनेक व्यक्ति आफ्ना नीजि वे’दनालाई कतै लुकाएर जनताको सेवामा लागिरहेका हुन्छन् पत्रकारिता पनि त्यो भन्दा भिन्न नभएको भन्ने एक उदाहरणीय कमान्डर हुन् दुलाल । एका तिर को’रोना महामारीको बढीरहेका कारण बुवाआमालाई भने काठमाडौंमा दुई साता अघिमात्र ल्याएर राखेका उनले काकालाई भेटे।

पी’डाको त्यो भा’वसागरभित्र काका मनमात्र ब’गर भएका थिएनन्, धेरैका सपनाहरुमा बालुवा छि’रेका थिए। ‘घरखेत खत्तम भयो भन्ने चिन्तामा डु’बेका अनेकका आँसु देखिरहँदा मेरा पनि मनमा भक्कानु छुटे तर सबैका रोएका मन देख्दा आफू सम्हालिए पनि बुवाआमालाई कसरी सुनाउने भन्ने चिन्ता थियो’, उनी सम्झन्छन्।

केदार दुलाल उनका तिनै काका हुन् जसले घर जमिनको रेखदेख गरिरहेका थिए। उनी बाढीले क्ष’तवि’क्षत बनाएपछि सडकमा भेटिएका थिए। २०७२ को भूकम्पमा पनि उनले आफ्नो भ’त्किएको घर र घा’इते भएकी आमाको वास्ता नगरीकनै रिपोर्टिङ गरेका थिए।

सोही घरको पुननिर्माण गरी साढे दुई तला बनाएका थिए। रिपोर्टिङ सकेर उनी आफ्नो घर हेर्न गए। आफ्नो घरका पिल्लरमा छुँदा जुन पी’डाबोध उनले महसुस गरे, उनले रिपोर्टिङका क्रममा संवाद गरेका पी’डितहरुका मनलाई पनि नजिकबाट बुझ्न सक्ने भए।

‘पी’डा कुनै अ’मुक कथा होइन रहेछ, पी’डा भनेको जीवनभरीका सपनाहरु एक झ’ड्कामा ख’रानी हुँदा पो’ल्ने मन रहेछ’, उनी भन्छन्, ‘यस्तो पी’डा अब कसैलाई नहोस्। राज्यले यी पी’डा त पुर्न सक्तैम, म’ल्हम लगाउनसम्म सकोस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *