बाढी पी’डितका लागि ३९ कार्टुन चाउचाउ लान हेलिकप्टर चार्टर

समाचार

काठमडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा राहतका नाममा मानिसहरूले भ’द्दा प्रचार गरेको भन्दै स्थानीयले आ’क्रोश पोख्न थालेका छन । राहत भन्दा बढी प्रचार गर्ने बढेपछि स्थानीय आ’क्रोशित बनेका हुन ।

विपत्तिमा सहयोग गर्ने भन्दा पनि पीडा हेरेर रमाउनेहरू धेरै भएको उनीहरूको गुनासो छ ।आइतबार एक व्यक्तिले ३९ कार्टुन लिएर हेलम्बु पुगेपछि नेकपा एमालेका नेता हस्त पण्डितले बढी नाटक नगर्न भन्दै हेलिकप्टरको तस्बिरसहित सामाजिक सञ्जालमा टिप्पणी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *