सवारीधनीलाई सवारी करमा ३६ प्रतिशत छुट, जरिवाना नलाग्ने

अटो सम्बन्धि

लुम्बिनी प्रदेश सरकारले सवारीधनीले बुझाउनु पर्ने सवारी करमा ३६ प्रतिशत छुट दिने भएको छ । प्रदेशको आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका अर्थमन्त्री बैजनाथ चौधरीले सो बताएका हुन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

चालु आवको असार मसान्तसम्म बुझाउनु पर्ने कर सवारीधनीले आगामी आवको पहिलो तीन महिनासम्म बुझाउँदा जरिवाना नलाग्ने भएको छ ।
यसअघि असार मसान्तसम्म कर नबुझाउँदा ४० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको थियो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *