एकाबिहानै आयो दुखद खबर, मेलम्ची र हेलम्बु क्षेत्रमा भिषण बाढि, यस्ताे छ अहिलेकाे ताजा जानकारी !

समाचार

एकाबिहानै आयो दुखद खबर, मेलम्ची र हेलम्बु क्षेत्रमा भिषण बाढि, यस्ताे छ अहिलेकाे ताजा जानकारी ! मंगलबार परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

मेलम्चीमा भीषण बाढी आए पनि राती १० बजेसम्म बाढीले मेलम्ची खानेपानीको ड्याम वा सुरुङलाई कुनै क्षति पुगेको जानकारी प्राप्त नभएको मेलम्ची परियोजनामा कार्यरत निमेश रेग्मीले बताउनुभयो । सुरुङमा परीक्षणका लागि ढोका बन्द गरिएको र ड्याम तथा सुरुङ अनुगमनका लागि राखिएको सीसी क्यामेराहरुले काम गरी रहेको र त्यहाँ कुनै क्षति नदेखिएको उहाँले बताउनुभयो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

साथै हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएकाे हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । अहिले त्यस क्षेत्रमा भएको मानवीय र अन्य भौतिक क्षति बारे बुझने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

उक्त फर्ममा काम गर्ने कामदारलाई बगाएको भन्ने छ तर कति जना बगायो भन्ने बारेमा विवरण संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *