मेलम्चीमा आएको भि’षण बा’ढी पहि’रोले हेलम्बुको तिम्बु बजार ब’गायो (भिडियो सहित )

मौसम समाचार

काठमाडौं । मेलम्चीमा आएको भि’षण बा’ढी र प’हिरोले आसपासका बस्तिहरु ब’गाएको छ । रातिको समय र विद्यूत सेवा पनि अ’वरुद्ध भएकाले क्ष’तिको आँकलन हुन सकेको छैन ।आज बेलुका साढे ६ बजे मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटरमाथि हेलम्बु १ स्थित ना’कोटे भन्ने ठाउँमा प’हिरो गएको थियो ।

बा’ढी र प’हिरोले हेलम्बुको तिम्बु बजार सिंगै ब’गाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डु’बानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वे’पत्ता भएका छन् ।मेलम्ची आयोजनाको सु’रक्षार्थ रहेको सशस्त्र प्रहरी र चि’नीयाको क्याम्प पनि डु’बानमा परेका छन् ।

इलाका प्रहरी कार्यालय हेलम्बुमा पनि पानी प’सेको छ ।नदी छेउछाउमा रहेका ट’हरा र घरहरु सबै ब’गाएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले सम्पर्कमा आएका स्था’नीयवासीलाई उद्वृत गर्दै बताए । रातिको समय र बाढी प्र’भावित क्षेत्रमा विद्युत सेवा पनि अ’वरुद्ध भएकाले उ’द्दार कार्य सम्भव भएको छैन ।

‘नदी छेउछाउमा रहेका ट’हरा र घरहरु सबै ब’गाएको र मानिसहरु भा’गदौ’ड गर्दै सुरक्षित स्थानमा गएका छन्,’ उनले भने । कही प’क्की पुलहरु पनि बा’ढीले ब’गाएको छ ।उज्यालो नभइकन केही गर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *