काठमाडौंबाट न’क्कली डिएसपी पक्राउ

समाचार

नेपाल प्रहरीको महानगरिय अ’पराध महाशाखाले एक नक्कली डिएसपीलाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले एसके भन्ने छद्म नाम भएका कृष्ण प्रसाद ढुङ्गानालाई सोमबार पक्राउ गरेको हो।

महाशाखामा उनी बि’रुद्ध सा’माजिक सञ्जाल मार्फत हुँदै नभएको ओ’हदा राखेर भ्र’म सृ’जना गरेको उ’जुरीपछि सोमबार पक्राउ गरिएको हो । महाशाखाको टोलीले कृ’ष्णप्रसादले ता’रकेश्वरमा सं’चालन गरेको भि’क्टोरिया फा’र्मेसीबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्दै आएका थिए । यस्तै नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षकको यू’निफम लगाएको फोटो आफ्नो फेसबुक प्रो’फाइलमा राख्ने गरेको भेटिएको छ।

महाशाखाले उनका साथबाट नेपाल प्रहरीको बिभिन्न पदहरूको पोशाक लगाएका लगाएका ३ थान तस्बिर, प्रहरी नायब उपरीक्षकको पोशाक र नेपाल प्रहरीको ज’र्सि ब’रामद गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *