पहिरोको बीचमा जीप फ’स्याे

समाचार

१ असार २०७८, मंगलवार बेनी । हिमालपारीको जिल्ला मुस्ताङ जो’ड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको प’हिरोले अ’वरुद्ध भएको छ ।

पछिल्लो तीन दिनदेखिको वर्षाले बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अ’वरूद्ध भएको र ढुङ्गा माटो ख’स्नेक्रम न’रोकिएकोले तत्काल सडक खु’लाउन स’मस्या देखिएको छ।

उक्त सडक अ’वरुद्ध हुँदा मुस्ताङ तर्फको सबै सम्पर्क बि’च्छेद भएको छ । ब’न्दाबन्दीले हवाइ यातायात समेत ब’न्द भएको अवस्थामा एक मात्रै सडक खण्डमा पनि पूर्ण रुपमा अ’वरुद्ध हुँदा मुस्ताङका जनता स’मस्यामा परेका छन् ।त्यसैगरी म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, फापरखेत नजिकै घु’माउने भीर’मा खानीखोलाले सडक क’टान गर्दा बेनी–दरवाङ सडक पनि अ’वरुद्ध भएको छ ।

म्याग्दी जिल्लालाई अन्य जिल्ला सँग जो’ड्ने सडकहरु पनि पूर्ण रुपमा अ’बरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनी–बागलुङ सडक खण्ड पनि अ’बरुद्ध भएको छ भने मालढुङ्गा–बेनी सडक खण्डको लस्तीमा पनि अवरुद्ध भएको छ ।कालीगण्डकीको ब’हाब बढ्दा बेनी–गलेश्वर सडक खण्डको डल्लेपीपल नजिक सडक बगाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेनी जोमसोम सडक खण्डको रुप्से झरना नजिकै हा’इलक्स गाडी पहिरोको बीचमा फ’सेको छ । मुस्ताङको समरमा निर्माण सम्बन्धी काम गर्दै गरेको मेसीन मर्मत गरेर प्राविधिकहरु लिएर फर्कदै गरेको बा १८ च ६९६२ गाडी पहिरोको बिचमा फ’सेको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

शेरचनका अनुसार डो’जरको सहायताले सडक खु’लाएर गाडी नि’काल्ने प्रयास भै रहेको भए पनि माथिबाट लगातार प’हिरो ख’शि रहेकोले सफल हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *