फेरि थपियो निषेधाज्ञा अब यस्तो हुने हेर्नुहोस पूरा विवरण

लकडाउन खबर

चितवन । चितवनमा पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ । जेठ २७ गते राति १२ बजेदेखि असार ३ गते राति १२ बजेसम्म लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय चितवनले पाँचौ पटक निषेधाज्ञा थप गरेको हो । चौथो पटक थपिएको निषेधाज्ञा जेठ २७ गते राति १२ बजे सकिँदै थियो ।

स्वास्थ्य सुरक्षा पालना गरी पाठयपुस्तक विक्री गर्ने पसलहरु सञ्चालन गर्न सकिन्छ ।अब बैंक, वित्तिय संस्था तथा सहकारीहरु न्यूनतम कर्मचारीहरु खटाई तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रुपमा सञ्चालन गर्न पाइने प्रशासन कार्यलय चितवनले जनाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

खाद्यान्न, तरकारी, फलफुल, माछा÷मासु, दूध डेरी लगायतका अत्यावश्यक सामग्री विक्री गर्ने पसलहरु दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुन पाउने छन् ।*** अन्य थप समचार हेर्न तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *