डब्ल्यू एच ओ ले दियो नेपालीहरुका लागि यस्तो खुसीको खबर,सबैले हेनुहोस !

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौं – नयाँ भेरियन्ट सहितको को’रोना भा’ईरस नेपाल लगायत दक्षिण एसियाली मुलुकमा तिव्र गतिमा फैलिएसँगै विश्व स्वास्थ्य संगठन (डब्ल्युचओ) ले ३४० मेट्रिक टनभन्दा बढि स्वास्थ्य सामग्री प्रदान गरेको जनाएको छ ।अबको केही सातामा नेपाल, भुटान, माल्दिभ्स र श्रीलंका लगायतका मुलुकमा आवश्यक स्वास्थ्य सामग्री पठाइने डब्ल्यूएचओले बताएको छ ।

हजारौं अक्सिजन कन्सन्ट्रेटर, टेस्टिङ किट्स, अस्पतालको बेड, टेन्ट र पीपीईहरु अहिले पाइएको सहयोगका मुख्य सामग्री रहेको डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले जानकारी दिएको हो ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

ति सामग्रीलाई विभिन्न देशहरुमा सबै भन्दा धेरै कहाँ आवश्यकता रहेको छ त्यसलाई हेरेर पठाउने समेत बताउनु भएको हो । पछिल्लो साता कोरोनाबाट समस्यामा परेको भारतमा पठाइएको स्वास्थ्य सामग्रीहरु मुलुकका विभिन्न २६ राज्यमा पुगेका छन् ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

गत साता चार हजार अक्सिजन कन्सन्ट्रेटर, १२० टेन्ट, चारसय मेडिकल बेड, १२ लाख रेस्पिरेटर मास्क र ६ लाख ५० हजार स्याम्पिलिङ किट्स भारत पठाइएको थियो । अहिले डब्ल्यूएचओले बंगलादेशमा ६० मेट्रिक टनको स्वास्थ्य सामग्रीहरु पठाएको छ ।***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

Leave a Reply

Your email address will not be published. Required fields are marked *