ज्ञानेन्द्र शाही माथी आ,क्रम’ण गर्ने गु*ण्डा आदि द’र्जन प*क्राउ, प्र,हरी भेनमै ल*फडा, (भिडियो हेर्नुहोस) सेयर गराै

भिडियो

Gyanendra Shahi माथी आ,क्रम’ण गर्ने गु*ण्डा आदि द’र्जन प*क्राउ, प्र,हरी भेनमै ल*फडा, (भिडियो हेर्नुहोस) सेयर गराै

याे समचार पनि पढ्नुहोस्
राउटे समुदायका युवतीहरुमाथि भएको घटना बाहिरिएपछि उनीहरुको सुरक्षा प्रदान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जान रोक लगाएको हो ।

तर पनि वाहिरका ब्यक्ति उनीहरुको सम्पर्कमा जाने प्रयास भने जारी राखेको देखिन्छ । भिडियोमा युवतीहरु माथि भएको घटना सार्वजनिक भएपछि उनीहरुका बारेमा थप चासो बढेको छ ।

युट्युवर र भिडियो बनाउनेहरुको चासो झन बढेको हो । उनीहरु राउटे समुदायको सम्पर्कमा जाने प्रयास गरिरहेको देखिन्छ । प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवतीहरुमा भएको घटनापछि उनीहरुको सुरक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जान रोक लगाएको उनले बताए ।

राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि जथाभावी हिड्न नदिने गरी सुरक्षाकर्मी समेत खटाइएको उनले जानकारी दिए । उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्रहरी खटाइएको उनले बताए ।

पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन्। सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रोक लगाएको रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *