सार्वजनिक बसमा नयाँ नियम लागु ! छायो देशैभर खुसियाली !

लकडाउन खबर

Breaking News : सार्वजनिक बसमा नयाँ नियम लागु !सरकारले चाल्यो यस्तो कदम, सार्वजनिक बसमा नयाँ नियम लागू ! काठमाडौं, सार्वजनिक सवारीका अनिवार्य रुपमा यात्रुले देख्ने ठाउँमा भाडादर टाँस्नुपर्ने भएको छ ।

यदी नराखेको पाइएमा कारवाही गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । एक बिज्ञप्ति जारी गर्दै महाशाखाले सार्वजनिक सवारीहरुले यात्रुहरुको सहजताका लागि अनिवार्य भाडादर राख्ने नियम लागू गरेका बताएको छ । महाशाखाले अभियानकै रुपमा संचालन गरेर सार्वजनिक सवारीमा भाडादर टाँस्ने काम गरिहेको छ । *****अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *