गाडी छेकेर ज्ञानेन्द्र शाही माथि कसले गर्यो हमला? सुन्नुहोस् ज्ञानेन्द्र शाह बाट नै सम्पूर्ण जानकारी सहित भिडियो

समाचार

काठमाडाै जेठ २९। दश करोड बराबरको स्वा’स्थ्य सामाग्री लिएर देश दौ’डाहा मा हिडेका तिलक बस्नेत,अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी नि’र्घात कु’टपिट भएको कुरा सा’माजिक सं’जालमा गायक तिलक बस्नेतले पो’स्ट गर्नुभएको छ ।

उनले लेखेका छन : समय रातिको १० बजे करे खो’लामा कुट’पि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बा’च्न स’फल भयौ । तर ग्यानेन्द्र साही बसेको गाडि तो’ड’फो’ड र आक’र्मण भयो भग्वान बचा’इ’देउ ।

हाम्रो नेपाल हामी नेपाली अभियान का” स”म्योजक ज्ञानेन्द्र शाहीले आज एक कार्यक्रममा बोल्दै नागरिकको जीवन रक्षाको लागि गाउँ गाउँमा जाने बताए का छन”।दैनिक ,२/४ हजार नागरिकलाई खाना खुवाउने काम काठमाडौंमा मात्रै नभएर देशभरि अभियानताले गरि रहेको पनि बताएका छन,***अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला***

हाम्रो नेपाल हामी नेपाली अभियानका अभियानताले देश को विभिन्न ठाउँमा ,विभिन्न जिल्लामा खाना खुवाउन अनि अक्सिजन ब्यावस्थापन गर्ने जस्ता कार्य ग”रिरहेको पनि जानकारी दिए ।

प्रदेश नम्बर ४/५/६/७मा ज्ञानेन्द्र शाहीको टिम खटिएर नागरिकको जीवन रक्षाको लागि लागिपर्ने। जानकारी दिए,भोलि बिहान चितवन र बेलुका नवलपरासी मा बस्ने,बताएका छन अक्सिजन नपाएर बसिरहे नागरिक रअस्पताल लाई सम्पर्क गर्न पनि अनुरोध गरेका छन त्यस्तै २२गते भगवान गौतम बुद्धको जन्म ठाउँ लुम्बिनीमा रहने जानकारी दिए***** अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोस**

Leave a Reply

Your email address will not be published. Required fields are marked *