चर्चित मोडल निशाको उपचार अ’भावमा त्यस्तो जीवन यस्तो भयो !

समाचार

काठमाडौं । नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला च’मकधमक रहेको उनको जिन्दगी अहिले बे’सहारा बनेको छ । निकै नै द’यनीय अवस्थामा उनलाई देख्न सकिन्छ । उनको अहिलेको यो अवस्था देख्दा नि’स्शब्द नुहने सायदैं होलान् ।

कलाकारितामा उच्च शिक्षाको क्रममा भारतमा सवारी दु’र्घटनामा परेकी उनको उपचार राम्रोसम्ग भइरहेको छैन ।उपचारको अभावले उनका यो अवस्थामा पुगेको चलचित्रकर्मी दीपक राज पाठकले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनी लेख्छन्, ‘केही दिन पहिले पहिलो पटक टिकटकमा उहाँको यस्तो ना’जुक अवस्था देख्दा आँसु रोकिएन मेरो !

‘सुरक्षा जि म… ‘तपाई एक रात वि’ताको कति लिनु हुन्छ’ ?

प्रयोग भइसकेको क’ण्ड’म ब’टुलेर यी महिलाले ग’र्थिन यस्तो काम’ थाह पाउदा प्रहरी प’र्यो च’कित्
कुपन्डोलमा घरभि’त्रै एक युवती मृ’त फेला

निशाको परिवारको आर्थिक अवस्था नाजुक भएका कारण सक्ने सवैमा सहयोगको लागि हार्दिक अ’पिल गरिएको छ । सहयोगका लागि मोडल निशाका बुवालाई सिधा सम्पर्क प्रेम प्रसाद घिमिरे ९८५१२३८९५२ मा गर्न सक्नुहुन्छ । उनको शिघ्र स्वास्थ्य लाभका भगवान् पशुपतिनाथ सँङ्ग यहि प्राथना गर्दछु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *