दुनियाँ हल्लाउने नेपालका 5 सुपर हिरोहरु, जसले देश बदल्ने हैसियत राख्छन् । rabi lamichhane,mahabir pun (भिडियो हेर्नुहोस) सेयर गराै

समाचार

दुनियाँ हल्लाउने नेपालका ५ सुपर हिरोहरु, जसले देश बदल्ने हैसियत राख्छन् । rabi lamichhane,mahabir pun (भिडियो हेर्नुहोस) सेयर गराै

याे समचार पनि पढ्नुहोस्
एमाले नेता वामदेव गौतमले ओलीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटी बैठक छिटोभन्दा छिटो बोलाउनुपर्ने प्रस्ताव गरेका छन्।

गौतमले मध्यमार्गी लाइन प्रस्तुत गर्दै जेठ २ गते कायम रहेको एमालेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयमा छलफल गरी सही मार्गदर्शन गर्न सुझाव दिएका छन्। ओलीको प्रस्तावमा जालझेल र कुटिलता भए पनि स्थायी कमिटी बैठक राखेर समाधान गर्नुपर्ने पक्षमा गौतम देखिएका छन्।

गौतम संयोजकत्वको एकता अभियानको बैठकले अध्यक्षको वक्तव्यमा आफ्नै प्रंशसालगायत कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने भाषाशैली प्रयोगका बाबजुद एमालेलाई जेठ ३ पूर्वको अवस्थाबाट आगडि बढाइने भन्ने विषय सकारात्मक भएकोे निश्कर्ष निकालेको छ।

‘अध्यक्षले वक्तव्यमा आफ्नै प्रशंसालगायत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा नेकपा (एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ भनेको विषयलाई बैठकले सकारात्मक रूपमा ग्रहण गरेको छ’,

बैठकपछि गौतमले निकालेको विज्ञप्तिमा भनिएको छ। सोही बुँदामा एकताको पक्षमा उभिएको आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमालेभित्रको समस्यामा ल्याउनु अनुचित रहने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *