सबिता भण्डारीको सानिमा प्रहरीको गाडी मुनि म’र्छु भन्दै गएपछि (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी व’वाल भएको छ । सविताको सानिमा प्रहरीको गाडी मुनी आउन लाग्दा प्रहरीले उनलाई जोगाएको छ ।

घटनाको अनुसन्धान फितलो भएको भन्दै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । उनीहरुले ना’रावाजी गरे पछि प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको छ ।उनीहरुलाई गाडीमा हालेर लगेपछि सविताको सानिमाले गाडीलाई अगाडी उभिएर रो’क्ने प्रयास गरेकी हुन् ।

उनले आफु माथि वाट गाडी लैजानु भन्दै हात फैलाएर गाडी अगाडी उ’भिएकी हुन् ।सो घटनाबारे आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्र’दर्शनमा स’हभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका स’मुहका अ’भियन्तालाई प्रहरीले पक्राउ गरेको हो ।

सो क्रममा स्थानिय र सवितालाई न्या’य दि’लाउन भन्दै आ’न्दो’लनमा लागेकाहरुले ना’रावाजी समेत गरेका छन् ।चितवनकी सविता भण्डारीको करिब एक महिना अघि र’हस्यम नि’धन भएको थियो । उनका माइतीले सविताले आफै मृ’त्यु नरोजेको र उनलाई त्यसका लागि बा’ध्य बनाएको दा’वी गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *