Exclusive: नेपाल भूमिमा भारतीय SSB को दादा’गिरी, धेरै बोले खेतबाटै लग्ने ध*म्की ! नेपाली हेरेको हेरै, (भिडियो हेर्नुहोस)

समाचार

Exclusive: नेपाल भूमिमा भारतीय SSB को दादा’गिरी, धेरै बोले खेतबाटै लग्ने ध*म्की ! नेपाली हेरेको हेरै, (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (.कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ।

गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ। गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए।

“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ।’

सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ। आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *