काठमाडाैंमा पक्राउ पर्नेको संख्या ७७ पुग्यो, अधिकांश व्यापारी

समाचार

काठमाडाैं : को-भि’डका कारण देशका अधिकांश भागमा निषेधाज्ञा लगाईएको छ । तर, जु’वाडेका जु’वाखाल चौबीसै घन्टा चलिरहेका छन । जहाँ प्रत्येक दिन करोडको कारोबार हुने गर्छ । हार र जितको शृङ्खला पनि सोही रफ्तारमा अघि बढ्ने गरेको प्रहरीको भनाई छ ।

केही साताको अन्तरमा काठमाडौंका केही जु’वाखालमा गरेको प्रहरीको छा’पाले त्यसलाई प्रमाणित गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले निषेधाज्ञाको अवधिमा काठमाडौंभित्र जु’वा मौलाएको जानकारी दिए । ‘प्रहरीले प्रत्येक दिनजसो कहीँ न कहीँ छा’पा मा’र्दै आएको छ ।

घ’टनास्थलबाट पाँचदेखि २५ जनासम्म पक्राउ परेका छन् । नगद पनि उत्तिकै ब’रामद भएका छन् । यी तथ्यबाट के देखिन्छ भने काठमाडौंभित्र निषेधाज्ञाको अवधिमा जु’वा मौलाएको छ ।’प्रहरीका अनुसार निषेधाज्ञाको करिब ४० दिनमा काठमाडौंबाट मात्रै ७७ जुवाडे पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये अधिकांश व्यापारी छन् । उनीहरूवि’रुद्ध प्रहरीले जु’वा ऐनअन्तर्गत का’रबाही प्रक्रिया अघि बढाएको छ । यस अवधिमा जु’वासँग सम्बन्धित आठवटा मु’द्दा प्रहरीले दर्ता गरेको छ ।‘पक्राउ परेका अधिकांश व्यापारी छन् । बरामद परिचयपत्रका आधारमा उनीहरूमध्ये अधिकांश मेडिकल सामग्रीका व्यापारमा सं’लग्न रहेको देखिन्छ ।

सबैलाई जुवा ऐ’नअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ,’ एसपी बस्नेतले भने ।जु’वाडेले अस्पताल र हेल्थ क्ल’बको परिचयपत्र प्रयोग गरेको घ’टनाबाट पुष्टि भएको छ । खालमा पक्राउ परेकाबाट ब’रामद परिचयपत्रका आधारमा यस्तो तथ्य खुलेको हो ।

प्रहरीका अनुसार जु’वा खा’लमा पक्राउ परेकाबाट अस्पताल, हे’ल्थ क्लब, हेल्थ पो’स्ट, हेल्थ क्लि’निक मात्र नभई स’हकारीको समेत कार्ड ब’रामद भएका छन् । त्यसबाहेक मे’डिकल सामग्री स’प्लायर्सको कार्ड पनि ब’रामद भएका छन् ।

पक्राउ परेकामध्ये जग्गा का’रोबारी र व्या’पारी नै धेरै भएको एसपी बस्नेतले बताए । ‘पक्राउ परेकामध्ये केही जग्गाका का’रोबारी र केही व्या’पारी छन् । तर, उनीहरूबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक तथा सहकारीको समेत कार्ड ब’रामद भएका छन्,’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *