राउटे बस्तीमा बाहिरका मान्छेलाई प्रवेश नि’षे’ध

समाचार

सुर्खेत । गुर्भाकोट नगरपालिका–११ का दुई यु’व’ती’मा’थि यौ’न दु’र्व्य’व’हार भएपछि प्रदेश सरकारले राउटे बस्तीमा बाहिरका मान्छेहरुलाई प्र’वे’श’मा रो’क लगाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार मान्छेहरूलाई बस्तीमा प्रवेश रो’क्न’का लागि करिब तीन दर्जन सु’र’क्षा’क’र्मी खटाइएको छ ।

मुख्यमन्त्री शाहीले भने, ‘अहिले त्यहाँ अन्य कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । अहिले सशस्त्र प्र’ह’री निरीक्षकको कमाण्डमा ३४ जनाभन्दा बढी प्र’ह’री खटाइएको छ ।’

केही दिनअघि दुई राउटे यु’व’ती’मा’थि यौ’न’दु’र्व्य’व’हार भएको भिडियो भाइरल भएपछि प्र’ह’रीलाई राउटे बस्तीमा सु’र’क्षा क’डा बनाउन निर्देशन दिइएको छ ।

दुई यु’व’ती’मा’थि भएको घ’ट’ना नि’न्द’नी’य भएको बताउँदै दो’षी’ला’ई कडा का’र’वा’ही गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

राउटे बस्तीका युवतीलाई पूर्ण रुपमा सु’र’क्षा’को ग्या’रे’न्टी गर्न त्यहाँको तीन समूहका तीनै राउटे मुखियालाई बोलाएर छलफल गरेको पनि मुख्यमन्त्री शाहीले बताएका छन् । त्यससका लागि युवतीलाई काउन्सिलिङ गर्न तीन सदस्यीय कार्यदल नै ख’टा’इ’ए’को उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *