साल्ट ट्रेडिङबाट सहुलियतको खाद्यान्न विहान दुई घण्टा मात्रै बेचिने

लकडाउन खबर समाचार

२४ जेठ, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न अब विहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

अत्यधिक भिडभाडका कारण कोरोना जोखिम बढेको भन्दै कर्पोरेसनले मंगलबारदेखि बिहान ७ देखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गर्ने निर्णय गरेको हो ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

‘काठमाडौं जिल्ला प्रशासनबाट जारी निषेधाज्ञा सम्बन्धी आदेशअनुसार २५ गतेदेखि बिहान ७ देखि ९ बजेसम्म मात्र बिक्री कक्षहरु खुल्ला रहने जानकारी गराइन्छ,’ कर्पोरेसनका विभागीय प्रमुख सुवास रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *