मुस्ताङ बि’यरले निम्तिएको दु’र्घटना, कारमा सवारले प्रहरीलाई दिए यस्तो बयान- रोबिनले कुदाउँदा…

समाचार

एक जना मजदुरको मृ’त्यु र अर्का एक ग’म्भीर घा’इते हुने गरि भएको दु’र्घटनामा कारमा सवार पाँच जना मध्ये चार जना व्याक्तिहरूले प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्कीले चलाएको सवारी दु’र्घटना गराएको प्रहरीलाई बयानको क्रममा बताएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरीका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार बिहीबार साँझ साढे ७ बजे एयरपोर्ट रोड ए’शियाटीक होटल नजिक भएको दु’र्घटनामा प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारमा सवार पाँच जना मध्ये चार जनाले दिएको बयानको क्रममा रोबिनले चलाएको कार दु’र्घटनामा परेको प्रहरीलाई बयानको क्रममा बताएका हुन् ।

शनिबारसम्म कारमा सवारको बयान सकिएपछि मोरङ प्रहरीका विशेष प्रहरी टोली घटनालमा सं’लग्नलाई पक्राउ गरिन लागि परेको छ ।प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनामा सं’लग्न रोबिनलाई खोज्न प्रहरीको टोली लागि परेको छ ।

‘कारमा सवारको बयान सकिएपछि उनीहरूले दिएको बयान अनुसार सवारी दु’र्घटनामा संलग्नको पहिचान भएको छ,’ अनुसन्धानमा सं’लग्न एक प्रहरी अधिृकतले भने, ‘आइतबारसम्मा घ’टनामा सं’लग्न प्र’तिवादीलाई पक्राउ गरिसक्नेछौं । अहिले हामी घ’टनामा सं’लग्न प्र’तिवादीको खोजी कार्यमा रहेका छौं ।’

बिहीबार राती साढे सात बजे प्रदेश सांसद कार्कीले प्रयोग गर्दै आएको कारले पैदलयात्रीलाई ठ’क्कर दिदाँ ३५ वर्षीया भा’रतीय नागरिक मुकेश शर्माको मृ’त्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीया राजकुमार राजवंशी ग’म्भीर घा’इते भएका छन् ।

मृ’तक र घा’इते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।सुरक्षा स्रोतका अनुसार बिहीबार साँझ रबिनसहित ५ जना मध्ये केहीले विराटनगरस्थित मुनालपथमा रहेको ए’डयारमा म’दि’रा से’वन गरेका थिए ।सो होटलमा रबिनले मुस्ताङ बि’यर खाए ।

स्रोतको अनुसार उनीहरूले १७ थान सानो बो’तलको मु’स्ताङ्ग बि’यर खाएपछि केही थान कार भित्र पनि राखेका थिए । त्यसपछि कारमा दुई जना महिला र चालक रोबिनसहित ३ जना सवार भएर उनीहरू धरान–विराटनगर सडक हुँदै उत्तरतर्फ हा’निए ।तीव्र गतिमा हु’इँकिएको कार अनियन्त्रित भई एयरपोर्ट लाईनमा २ जना पैदलयात्रीलाई ठ’क्कर दिएको प्रत्यक्षदर्शीको भनाई छ ।

दु’र्घटना भएपछि रबिन सहित पाँच जना फ’रार छन् ।स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा २ युवतीहरु पनि सवार थिए । दु’र्घटना लगत्तै पाँचै जना कारबाट नि’स्किएर फ’रार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।‘दु’र्घटना भएपछि हामी भेला भएर घा’इतेको उ’द्धारमा व्यस्त भयौं’, एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवासहित कार घ’टनास्थलमै छा’डेर फ’रार भएछन् ।’

घ’टनामा संलग्नलाई पक्राउ गरेर छोडिन्छ: एसपी खड्का -मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले ज’घ’न्य प्रकृतिको घ’टनामा सं’लग्न प्र’तिवादीलाई पक्राउ गरि छो’डने बताए ।‘अहिले हामी अनुसन्धानको क्रममा छौं । कारमा सवारको ब’यानको सकिएकोले प्रतिवा’दीको पहिचान भइसकेको छ,’ एसपी खड्काले भने, ‘आइतबारसम्मा घ’टनाको नजिक पुगिसक्नेछौं ।’ प्रहरी घटनामा सं’लग्न व्यक्तिलाई पक्राउ गर्न लागि परेको उनले बताए ।

‘प्रहरी कसैको द’बाव र प्र’भावमा पर्दैन । घटनामा सं’लग्नलाई पक्राउ गरेर का’नुनी का’रवाहीको दायरमा ल्याएर छोडछ,’ उनले भने, ‘एक, दुई दिन भित्रमा यो घ’टनमा सं’लग्न व्यक्ति पनि पक्राउ परिसक्नेछ ।’ प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरि सार्वजानिक गर्ने प्र’तिवादीलाई का’नुनी कार’वाहीको दा’यरामा ल्याउने भएकोले अनुसन्धानमा शङ्का उ’पशङ्का नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *