चितवन घ’टनामा सबिता भण्डारी धितालको बहिनी प्रमाण सहित मिडियामा आए(भिडियो सहित)

भिडियो

चितवन घटनामा सबिता भण्डारी धितालको बहिनी प्रमाण सहित मिडियामा आए(भिडियो सहित)

(भिडियो यश समाचारको तल राखिएको छ हेर्नुहोला)
उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निका’ला गर्नुप’र्ने मा’ग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश नि’काला गर्नु’पर्ने मा’ग राखेको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट नि’लम्ब’न गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छा’नविन गरी आवश्यक का’र’बाही गरि दे’श’द्रो’ही अभि’व्य’क्ति दिएकोमा राज्यद्रो’ह मु’द्धा ल’गा’ई देश निकाला गर्नसमेत सरकार’को ध्या’नाकर्षण गराउन चाहन्छौँ ।’

यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक का’रबा’ही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिने पर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर विज्ञप्तिमा जनाएको छ।

साथै, सर्वोच्च अदालतमा समेत वर्तमान सरकारको वै’धानिकता सम्बन्धमा मुद्धा परिसकेको अवस्थामा सरकार विस्तार गर्नु संविधानको मर्म र भावना विप’रित कदम रहेको पनि पार्टी’को ठ’हर छ ।

साथै, अ’संवैधा’निक रुपमा सं’सद वि:घ’टन गरि निर्वाचन समेत घो’षणा गरिसकेको अवस्थामा मन्त्रीपरिषद् विस्तार गरेको भन्दै ध्या’नाकर्षण पार्टी’ले गम्भी’र आप:त्ति जनाएको छ ।

हाम्रासामु दुईवटा कार्यभार छन् । एजेन्डालाई सम्बोधन गर्ने एउटा कार्यभार छ भने भविष्यको कार्यभार भनेको यो देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मु’क्ति आन्दोल’न’को तयारी गर्नु हो ।

यो देशमा अधिकार र पहिचानको एजेन्डालाई अगाडि बढाउने जनता समाजवादी पार्टीको मुख्य लक्ष्य हो । यस्तै, सुशासन र समृद्धिलाई अगाडि बढाउने हो । बहुल राष्ट्रिय राज्यका रुपमा नेपाललाई स्थापित गराउने हो । नेपाल एकल राष्ट्रिय राज्य होइन, बहुल राष्ट्रिय राज्य हो । पार्टीको मूल लक्ष्य यो रहेको छ ।
बहुराष्ट्र भन्नुको अर्थ दुई वा दुई भन्दा बढी राष्ट्र हुन्छ । र, बहुराष्ट्रिय राज्यको अर्थ एउटै देशभित्र धेरैवटा राष्ट्रियताको कल्पना हुन्छ। शुक्रबार सपथ ग्रहणका क्रममा यहीँ शब्द महतोले उच्चारण गरेका छन् ।

(चितवन सबिता भन्डारी घटनाको पूरा भिडियो हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *