निषेधाज्ञामा ब’ढ्यो सवारीको चहलपहल

लकडाउन खबर

काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल धेरै देखिएको छ ।सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

नि’षेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आ’कलन छ । प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई ’रोकेर हो’ल्डिङ सेन्टरमा राखेको छ ।नि’षेधाज्ञा कार्यान्वयन गराउनको लागि प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चे’किङ गर्दै आएको छ ।

को’रोना संक्रमणका कारण भि’डभाड गर्न ब’न्देज भए पनि प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भि’ड देखिन्छ ।शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा सरकारले किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निर्णय गरेको छ ।

थप समाचार –धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको को’रोना संक्रमण पछि नि’धन भएको छ ।ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान धादिङका जिल्ला न्यायाधीश पौडेलको नि’धन भएको हो ।५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

त्यस्तै धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले को’रोना सङ्क्रमणबाट मृ’त्यु भएको परिवारलाई १५ हजार सहयोग गरेको छ । गत मंगलबार को-भि’ड संक्रमण भई मृ’त्यु भएका वडा नं ४ को मन बहादुर डंगोलको परिवारलाई गाउँपालिकाले क्रि’या खर्च बापत १५ हजार सहयोग गरेको हो ।

बिहिबार गाउँपालिकाका स्वास्थ्य स्वास्थ्य शाखा प्रमुख कृष्ण बद्रि पौडेलले डं’गोलको परिवारलाई रकम हस्तान्तरण गर्नुभएको हो । को’रोना संक्रमणका कारण गाउँपालिकामा हालसम्म २ जनाले ज्यान गु’माएका छन् । गाउँपालिकामा हाल ५७ जना को’रोना संक्रमितहरु छन्।

थप समाचार –को’रोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वी’एल वाइवा) को नि’धन भएको छ ।नेकपा माओवादी केन्द्रको पो’लिटब्यू’रो सदस्य वाइवाको बिहीबार साँझ ६ः२० बजे झापाको द’मकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा नि’धन भएको हो ।

उनी उच्च र’क्त’चा’प र म’धुमे’हका पनि बि’रामी थिए ।उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्य नि’र्वाचित भएका थिए ।२००० साल फागुनमा ज’न्मिएका तामाङ वामपन्थी नेता ज’यगोवि’न्द शाहको नेतृत्वमा ग्रामीण व’र्गसं’घर्ष हुँदा ‘त’मसु’क फ’ट्टा’ आ’न्दो’लनमा स’क्रिय भएर उ’त्पी’डि’त वर्गको पक्षमा उ’भिएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शो’क विज्ञप्ति नि’कालेर तामाङको नि’धनबाट नेपाली राजनीतिले सच्चा रा’ष्ट्रवादी नेता गु’माएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जु’झारु तथा कि’सान र म’जदुरबीच लोकप्रिय नेताको रुपमा स्म’रण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *