नेपालमा पनि कालो ढु’सीका बि’रामी भेटिए ! कस्तो हुन्छ लक्षण ? समयमै थाहा पाउनुहोस् !

स्वास्थ्य खबर

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको सम्पर्कमा र अन्य दुई सम्पर्कमा नआएको बताए। उनका अनुसार कालो ढु’सीका बि’रामी नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँका रहेका छन् ।

यसअघि का’लो ढु’सीका बि’रामी भारतमा फेला परेका थिए ।कालो ढु’सीले को=भि’ड–१९ भएका बि’रामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण ग’म्भीर भए प्रा’णघा’तक हुनसक्ने उनले बताए।

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सु’न्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने र ढकनी झुक्ने, ज्वरो आउने, आँखाले ध’मिलो देख्ने, नाकबाट र’गत र बाक्लो सि’ङ्गान आउने, दाँत दुख्ने वा ह’ल्लिनेजस्ता लक्षण देखापर्ने गर्दछन् ।

को-भि’ड–१९ जस्तै यो रो’ग न’सर्ने भए पनि ४५ देखि ६५ उमेर समूहका म’धुमे’ह वा शरीरको रो’ग प्रतिरो’धा’त्मक क्षमता कमजोर भएका र धेरै खाले ए’न्टिवायो’टिक वा स्टे’रोइड औ’षधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढु’सी लाग्ने गर्दछ ।

बच्ने उपाय– कालो ढु’सीबाट ब’च्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, मास्क धोएर प्रयोग नगर्ने, नियमितरूपमा हात धुने वा स्या’निटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डि’स्पोजेवल प’ञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्नुपर्दछ ।

यस्तै पो’भिडोन आ’योडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने, जथाभावी ए’न्टिवायोटिक औ’षधि से’वन नगर्ने, म’धुमे’ह भएका बि’रामीले म’धुमे’ह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको स’ल्लाहमा मात्र औ’षधि से’वन गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *