भाउजु र नन्दको बारेमा आयो नसोचेको भित्रि रहस्य, गाउँलेहरुले आक्रोशित हुँदै बताए ४ दिनको सबै नालीबेली (भिडियो सहित)

भिडियो

मोरंग । मोरङको पथरी सनिस्चरे मा एउटा घिनलाग्दो घटना घटेको छ । आफ्नै भाउजुले १२ बर्षिय नन्द लाइ फकाएर अन्य परपुरुष संग ज.बर्ज.स्ति करणी गराएको भन्दै आ.क्रोशित भएका छन् ।

पिडित बालिकाको अनुसार भाउजुले मा.दक पदार्थ खुवाएर आफुलाई न.सामा केटाहरुको घर लिएर गएको बताएकी छिन। आफुलाई ज.बर्ज.स्ति करणी गरेको भन्दै उजुरी दिएपछि आफ्नी भाउजु र ति युवालाइ प्रहरीले पक्रा`उ गरेको छ ।

१२ बर्षकी युवतीलाइ भाउजुले चटपटे खान जुम भन्दै फकाएर लगेपछि अन्य ३ जना युवालाई बोलाएर मा.धक पदार्थ खुवाएर बेहोस बनाई लागेको बताएकी छिन। भाउजुले पहिले पनि ५ दिन यस्तै गरेको तर आफुलाई मा.र्ने धम्कि दिएकोले मैले कसैलाई नसुनाएको उनले बताएकी हुन् ।

घटना कसरि घट्यो ? यस बिसयमा केटाको गाउँले संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *