चौधरी उद्योगमा भि’षण आ’गलागी

समाचार

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस वि’यर प्लाण्टमा बुधबार विहान अ’चानक आ’गलागी भएको छ ।आगो नियन्त्रणको प्रयास भईरहेको छ ।

प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।उद्योग भित्र रहेको नेपाल आइस वि’यर उत्पादन हुने प्लान्टमा आगलागी भएकोहो। जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले आ’गलागी भएको स्थानमा प्रहरी टोलि खटिएको र आ’गो नियत्रणमा आउने क्रममा रहेको बताए ।

आ’गो नियन्त्रणमा लिन तिन बा’रुणयन्त्र प्रयोग गरिएको छ ।कागज का’टुन प्लान्टमा आ’गलागि भएको हुदा आ’गो नियन्त्रणमा लिन स’मस्या भएको बताएको छ । आ’गलागि हुदा बि’यर राख्न प्रयोग गरिने का’टुन धेरै मात्रामा ज’लेर न’ष्ट भएको छ ।

विहान साढे ८ बजेतिर आ’गलागी भएको हो । आ’गलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन ।उद्योगभित्र भएको आ’गलागी मुख्य राजमार्ग बाटै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *