अस्ट्रेलियामा मुसा महामारी घोषित, भारतसँग ५ हजार लिटर वि-षकाे माग

रोचक खबर

अस्ट्रेलियामा मुसा महामारी घोषित, भारतसँग ५ हजार लिटर वि- षकाे माग । विश्व को-रोना भाइरस महामारीसँग जुधिरहेको बेला अस्ट्रेलियासरकार भने अर्को महामारीसँग पनि जुधिरहेको छ । मुसाको आ-तंकबाट जुधिरहेको अस्ट्रेलिया सरकारले मुसालाई महामारी घोषित गरेको छ ।

मुसा आ-तंकबाट हैरान भएको सरकारले मुसालाई महामारी घोषित गर्दै भारतसँग ५ हजार लिटर ब्रो-मेडि-ओ-लोन वि- षको माग गरेको छ । यो वि- ष मुसा मा- र्न प्रयोग गरिन्छ । न्यू साउथ वेल्समा मुसाको संख्या अत्याधिक बढेका कारण माउस प्लेग घोषित गरिएको छ । अस्ट्रेलियामा खेतबारीमा अनाज ब=र्बाद गरिरहेका मुसाहरु अहिले घरमा पनि पस्न थालेका छन् । मुसाहरुले बिजुलीको तार का-टिरहेका छन् जसका कारण घरमा आ-गो लागिरहेको छ ।

मुसाले सुतिरहेका मानिसहरुलाई टो-क्न समेत थालेका छन् । कृषि मन्त्री एडम मार्शलका अनुसार मुसाहरु खेत, घर, छत, फर्निचरदेखि स्कुल, अस्पतालसमेतमा पसिरहेका छन् । एडम-ले भने ‘यदि हामीले वसन्तसम्म मुसाहरु मा- र्न सकेनौं भने न्यू साउथ वेल्स आर्थिक, सामाजिक संकटमा पर्न सक्छ ।’ अस्ट्रेलियाका किसानहरुले वर्षा भएपछि उनीहरुको फसल राम्रो हुने र कमाइ हुने अपेक्षा गरेका थिए ।

तर, मुसाहरुले उनीहरुको सपना चकनाचुर पारिदिएका छन् । ब्रुस बार्न्स नामका एक किसानका अनुसार उनले बोगन सिटी नजिकै आफ्नो खेतमा बाली लगाएर एक प्रकारले जुवा खेलिरहेका छन् । उनले भने ‘हामी केवल खेती लगाइरहेका छौं र आशा मात्र गरिरहेका छौं कि मेहनत खेर नजाओस् ।’

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *