भोलिदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय

लकडाउन खबर समाचार

भोलिदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय,काठमाडौं। आगामी जेठ १८ अर्थात भोलिदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।उल्लेखित देशहरुमा साताको एक दिन उडान हुनेछन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले तीन मुलुकमा तत्कालका लागि हवाई उडान खुला गर्ने निर्णय गरेको**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

भोलिदेखि अन्तर्राष्ट्रिय हवाई उडान खुल्ला गर्ने मन्त्रिपरिषदको निर्णय,काठमाडौं। आगामी जेठ १८ अर्थात भोलिदेखि सीमित मात्रामा अन्तर्राष्ट्रिय उडानहरु खुल्ला गर्ने नेपाल सरकारले निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ १८ गतेबाट चीन, युरोपको टर्की र खाडी मुलुकको कतारमा उडान खुल्ला गर्ने निर्णय गरेको हो।उल्लेखित देशहरुमा साताको एक दिन उडान हुनेछन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले तीन मुलुकमा तत्कालका लागि हवाई उडान खुला गर्ने निर्णय गरेको**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *