काठमाडौमा ठू’लो बि’स्फो’ट, ११ ज’ना घा’इते, चार जना ग,म्भीर

समाचार

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बि’, x स्फो, ट भएको छ । निलकुमारी क्षेत्रको घरमा बि’, स्फो, x ट भएको हो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा बि’, स्फो, ट भएको हो ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

३३ वर्षका संकल्प क्षेत्रीका अनुसार सुरुमा भुइँ तलाको भ¥याङ छेउमा ग्यास बाल्ने क्रममा लिक भएर आगलागी भएको थियो । त्यहाँ अर्को सिलिण्डर पनि थियो र बि’, x स्फो, x ट हुँदा ठूलो क्षति भएको हो ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

बि’, स्फो, टमा ११ जना घा, इते भएका छन् । उनीहरुमध्ये ग,म्भी, र घा, इते चार जनालाई मनमोहन अस्पताल लगिएको छ । बि’स्फोटले झ्यालका सीसा फु,ट्नुका साथै भित्ता नै भ, x त्किएकाले धेरैलाई चो, x ट लागेको बताइएको छ ।थप समाचार को लागि तल क्लिक गर्नुहोला

बि’, स्फो, टबाट ठूलो क्ष,ति भएकाले महानगरीय प्रहरी परिषद, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवाली आफैं घटना स्थलमा पुगेका छन् । -अनलाईनथप समाचार को लागि तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *