BREAKING NEWS : सार्वजनिक गरिएको बजेट नै खारेज हुने सम्भावना !

समाचार

१६ जेष्ठ २०७८, आईतवार काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ । अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत बजेट सार्वजनिक गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटन गरेपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।कामचलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै बजेट सार्वजनिक गरेलगत्तै यसको चौतर्फी आलोचना भैरहेको छ ।

संसद विरुद्धको मुद्दा सर्वोच्च अदालतमा भएकाले संसद पुनर्स्थापना भएको खण्डमा बजेट पनि खारेज हुने चर्चा हुन थालेको छ ।यस्तैमा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताउँदैयो बजेट खारेज हुने बताएका छन् । उनले संसद पुनर्स्थापना भएपछि यो बजेट खारेज हुने तर्क गरेका छन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *