भर्खर आयो दु. खद खबर, ६ नेपाली सैनिकको मृ’त्यु।

समाचार

काेराेना संक्रमणबाट नेपाली सेनाका ६ सैनिककाे मृ`त्यु भएकाे छ । नेपाली सेनाका सहायकरथी दिनेश केसीसिहत ६ सैनिककाे मृ`त्यु भएको हाे ।

केसीकाे निमोनियासहित कोरोना संक्र`मणबाट मृ`त्यु भएको हो ।छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान नि`धन भएको सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालयले पुष्टि गरेको छ ।

सेनाको १३ नं. बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका हुन् ।

करिब ३२ वर्ष सैनिक सेवामा योगदान पुर्याएका काठमाडौँ निवासी उनको आजै पशुपति क्षेत्रमा अन्त्ये`ष्टि गरिएको सेनाले जनाएको छ ।

उनका श्रीमती र दुई छोरी रहेका छन् । यसैबीच सेनामा हाल कोरोना स`ङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या` ४ सय २४ रहेको जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *