भे[री अस्पा’तलकी नर्स सदिक्षा रु` दै भन्छिन हा`म फा’लेर बा`चे, नभा`गेको भए मा`र्ने थिए Sadikshya ( भिडियो हेर्नुहोस )

समाचार

भे[री अस्पा’तलकी नर्स सदिक्षा रु` दै भन्छिन हा`म फा’लेर बा`चे, नभा`गेको भए मा`र्ने थिए Sadikshya ( भिडियो हेर्नुहोस )

याे समचार पनि पढ्नुहोस्
निर्वाचनका लागि एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई एमालेसँगै जसपाका महन्थ ठाकुर पक्षको समर्थन छ । खड्काको विरुद्धमा माओवादी केन्द्र, कांग्रेस, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चासहितको संयुक्त गठबन्धनले कपिलवस्तुका नेपाली कांग्रेस नेता दृगनारायण पाण्डेलाई उठाएको छ ।

एमालेबाट प्रदेशसभामा कपिलवस्तुबाट निर्वाचित पाण्डे प्रदेशसभा सदस्य परित्याग गरी एक महिनाअघि कांग्रेस प्रवेश गरेका थिए । दुवै उम्मेदवारलाई विजयी बनाउन गठबन्धन र एमालेको प्रदेशस्तरीय छलफल र बैठक चलिरहेका छन् । एमाले माओवादीको मत तान्ने प्रयासमा छ । गठबन्धन माधव नेपाल समूहको मत आउने आशामा छ ।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका लागि प्रदेशसभामा ७९ जना र स्थानीय तहमा २ सय १७ मतदाता छन् । प्रदेशका १ सय ९ स्थानीय तहमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि खाली छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।

प्रदेशका ७९ प्रदेशसभा सदस्यको ३ हजार ७ सय ९२ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६ सय ९८ मत छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *