सकियो कोरोनाको डरःदोश्रो लहर चलिरहेका बेला कोरोना अन्त्य बारे भर्खरै who ले दियो यस्तो खुसिको खबर !

कोरोना अपडेट(कोभिड -१९)

काठमाडौ । कोरोना म’हा’मा’रीले मानव जाति पी’डित र भ’य’भी’त भइरहेका बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले पहिलोपटक आशा जगाउने कुरा गरेको छ । विश्वभर कोरोनाबाट झन्डै साढे ७ लाख मानिसको मृ’त्यु तथा दुई करोडभन्दा बढी संक्रमित भइसकेको भए पनि डब्लुएचओले यो म’हा’मा’री अ’न्त्य हुने आशा अझै बाँकी रहेको जनाएको हो ।डब्लुएचओले विश्वलाई पी’डित बनाइरहेको कोरोना म’हा’मा’री अ’न्त्यका लागि कडा कदम उठाउन अझै ढिला भइनसकेको बताएको छ ।

यसका प्रमुख डा। टेड्रोस एडहनम गिब्रेयससले एक पत्रकार सम्मेलनमा भने, ‘म स्पष्ट भन्न चाहन्छु कि अझै आशाको किरण बाँकी छ । यस म’हा’मा’रीको अ’न्त्य गर्न अझै ढिला भइसकेको छैन ।’तर यस विषयमा उनले यसभन्दा बढी केही बताएका छैनन्।

कुखुराको मासु खानुभएको छ भने खतरामा छ हजुरको ज्यान।फेरी आयो यस्तो डरलाग्दो भाइरस जुन कुखुराबाट सर्छ।सक्दो सेयर गरी जानकारी गराऔं

फेरि आयो कुखुरा बाट सर्ने अर्को खतरनाक भाइरस, सावधानी नअपनाउँदा ज्याञनै जानसक्ने चेतावनी। को(रोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो ।

यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ साल्मोनेला जी(वाणु संक्रमणको एक प्रकार हो जसले ज्वरो, पखाला, कोलिक र बा(न्ता निम्त्याउन सक्छ । अधिकांश व्यक्तिहरू उपचारविना पनि निको हुन्छन्, तर अधिक गम्भीर अवस्थालाई मृ( त्युको मुखमा पुर्याउन पनि सक्छ ।

संयुक्त राज्य अमेरिकाले ४३ राज्यका १६३ जना बिरामीमा गरेको अनुसन्धानमा यसको संक्रमण पुष्टि भएको हो । सीडीसी र जनस्वास्थ्य अधिकारीहरूले साल्मोनेला प्र(कोपको बारेमा यो अनुसन्धान गरेको हो ।

स्वास्थ्य एजेन्सीहरू भन्छन्, “मानिसहरूले कुखुरालाई चु म्नु बा ट बच्नुपर्छ । साथै, सकेसम्म उनीहरूको वरिपरि घुम्नु समेत हुँदैन । त्यसो नगर्दा यसका की(टाणु(हरू तपाईंको मुखबाट शरीरमा पुग्न सक्छ र संक्रमण फैलाउन सक्छ र तपाईंलाई बिरामी बनाउन सक्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *