अचा*नक चारवटै सुर’क्षा निकायका प्रमुख बालुवाटारमा, प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव, गरे नयाँ ब्रिफिङ (भिडियो हेर्नुहोस)

भिडियो

अचा*नक चारवटै सुर’क्षा निकायका प्रमुख बालुवाटारमा, प्रधानमन्त्री ओलीलाई यस्तो सुझाव, गरे नयाँ ब्रिफिङ (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार नभएपछि यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनसँगै मुलुकमा उत्पन्न राजनीतिक परिस्थिति र निकासका लागि खेल्न सकिने कानुनी र सवैधानिक भूमिकाबारे सभामुख सापकोटाले गरेको परामर्शमा सहभागी संविधानविद् र कानून व्यवसायीले सदनलाई बचाउन सक्रियताका साथ जनतमत निर्माणमा अग्रसर हुन सुझाव दिएका हुन्।

वरिष्ठ अधिवक्ता एवं राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले सभामुख सदनको प्रमुख र अभिभावक हुनुका नाताले सदन जोगाउने भूमिमा जनमत सिर्जना गर्न केन्द्रित हुन सुझाव दिए।

‘अदालतसमक्ष बहुसङ्ख्यक सांसदले शशरीर उपस्थित भई संसद चलाउन माग गरिरहेको अवस्थामा संसद जीवित छ र रहन्छ भन्ने सन्देश दिएको छ’, अधिकारीले भने, ‘कोरोना सङ्क्रमणका कारण हिँडडुल गर्न निषेध गरिएको बेला चुनावको कल्पना आफैँमा मजाकको विषय बनेको छ।’

सवैधानिक कानूनका ज्ञाता डा भीमार्ज‘न आचार्यले ससदले समयमै रोक्न पर्याप्त ठाउँ रहेकामा संसद र प्रतिपक्ष मुकदर्शक भएकै कारण सविधान उलङ्घनका घटना दोहरिएको धारणा व्यक्त गरे।

‘प्रधानमन्त्रीबाट भएका निर्णयलाई एकतर्फ असवैधानिक भन्ने अर्कोतर्फ प्रतिपक्षले स्वीकार्दै खुरुखुरु भाग लिने काम ठिक थिएन। जसको परिणाम अहिलेको परिस्थिति उत्पन्न गर्न बल पु¥याएको हो’, आचार्यले भने, ‘सदन पुनःस्थापना नभएसम्म सभामुखको अहिलेको अवस्थामा कुनै भूमिका छैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *