२१ बर्षिय ग’र्भबती युवती बन्द कोठामा भोक भोकै, रुदै भन्छिन्- खाना नपाए पेटको बच्चा म’र्छ, अब बा’च्दीन होला (भिडियो सहित)

समाचार

म`हामारीका समयमा दैनिक ज्यादारी गरेर खानेहरुको विजोग भएको छ । सामाजिक सजालमा अहिले एक जोडीको भिडियो सार्वजनिक भएको छ । जहाँ युवती ग`र्भव`ती छन् । उनले दुई दिन देखि खान नपाएको बताउँछिन् । भिडियोमा उनका पति पनि संगै छन् ।

अस्ती दुई दिन भोकै बस्यौं कुनै उपाय छैन ग`र्भवती श्रीमतीलाई कसरी जोगाउने ? उनी निकै चि’न्तित देखिन्छन् ।ग’र्भवती युवती भन्छिन्, निकै पेट दुखेको छ , अलिकति पैसा भए खानेकुरा किन्न हुन्थ्यो । अहिले त यस्तो अवस्था छ सन्तान जन्मिएपछि कसरी हुर्काउने होला ?

निकै चि’न्ता लागेको छ । ग`र्भवती अवस्थामा पो`शिलो खानेकुरा खानुपर्ने अवस्थामा उनले दुई छाक खाना पनि खान पाएकी छैनन् । उनीहरु दैनिक ज्या’लादारी गरेर भोक मे’टाउने परिवार हो ।भएको दिन एक छाक खाना बनाउँछौं दुई जनाले बाँडेर खान्छौं ।

अहिले सम्म कोठामा भएको खानेकुरा सकियो । दुई दिन देखि केही खान पाएका छैनौं त्यही भएर तपाईहरुलाई बोलाएका हौं, हामी अब कसरी बाँच्ने होला ? उनले रुँदै भने । भदौको दोस्रो साता सुत्केरी हुने मिति डाक्टरले दिएको छ ।७ महिनाको ग`र्भवती श्रीमतीलाई पे’टभरी खान पनि दिन नसक्दा श्रीमान निकै चि`न्तित छन् ।

कम्तिमा लकडाउन नभए काम गरेर भएपनि कमाएर श्रीमतीलाई खुवाउँथे । काम गर्न पाएको छैन । घर बनाउने ठाउँमा मि’स्त्रीको काम गर्ने श्रीमान अहिलो लकडाउनका कारण काम ब`न्द भएका कारण उनीहरुको आम्दानी रो’किएको उनको भनाई छ ।भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *