अब पा’दबाट पनि फैलिन सक्छ को’रोना

कोरोना अपडेट(कोभिड -१९)

को’रोना भाइरस कसरी फैलिन्छ, अनुसन्धान अझै जारी छ । शरीर भित्र प्रवेश गर्ने प्रमुख माध्यममा हात, मुख, नाक र आँखा हो भन्ने त करिब तय भइसकेको छ तर यसको स्रोत के के हुन सक्छ, यसमा नयाँ नयाँ तथ्य बाहिर आइरहेका छन् ।

Ads by AdMana.net
हालै एक अध्ययनले पा’दबाट पनि को’रोना भाइरस फैलिन सक्ने देखाएको छ । यद्यपी यसलाई लिएर केही विज्ञहरु त्यति चिन्तित देखिएका छैनन् र यसतो पनि हुन सक्छ भन्नेमा धेरैले आशंका रहेको छ । तर सामाजिक सन्जालमा भने ब्यापक चर्चा पाइरहेको को’रोनाको यो स्व’भावको सम्भावनालाई अ’स्विकार गर्न पनि नसकिने स्थिति छ ।

यो सम्पुर्ण चर्चाको शुरु अ’ष्ट्रेलियाका एक डाक्टरको केही टिप्पणी सामाजिक स’न्जालमा आएपछि भएको हो ।अ’ष्ट्रेलियकाका डाक्टर एन्डी ट्यागले गरेका केही परिक्षणमा को’रोना भाइरसका ५५ प्रतिशत वि’रामीको दि’शामा उक्त भाइ’रस भेटिएको छ ।

चिकित्सकिय सो’धमा पहिला पनि पा’दमा दिशाका स’साना अंश हुन सक्ने र यसको माध्यमबाट ब्या’क्टेरिया फै’लिन पनि सक्ने चे’तावनी दिइसकेको छ । यद्यपी पा’दका माध्यमबाट कसरी भा’इरस फै’लिन सक्छ , यसलाई लिएर थप अनुसन्धानको आवश्यक भएको उनले बताए ।

अर्को तर्फ विज्ञहरु यसको सम्भावना नभए स’रह भएको बताउँछन् । यसतो हुने भनेको जब कसैले पा’द गर्दा अर्को ब्यक्ती अत्यन्त न’जिक हुनु पर्ने छ । बीचमा कुनै न कुनै क’पडा हुनुले ड्र’पलेट्स बाहिर फै’लिनु लगभग असम्भव हो । यद्यपी दि’शामा भा’इरस हुन सक्ने तथ्यलाई अ’स्विकार गर्न नसक्ने बताइएको छ ।

त्यसैले ट्वा’इलेटको सफा सु’घरमा अत्यन्त ध्यान दिन आवश्यक छ । कयौं संक्र’मणमा केही वि’रामीमा सुरुमा प’खाला लागेको र त्यसपछि मात्र को’रो’नाका अन्य लक्षण देखिएका छन् । त्यसकारण सा’वधान हुनु राम्रो हो ।को’रानो भा’इरस फैलिने सामान्य तरीका भनेको हा’छ्युं गर्दा र खो’कीबाट निस्कने स’साना थो’पालाए नै मनिएको छ।

मुख र नाकबाट नि’स्कने साना ती थो’पाका माध्यमबाट भाइरस बाहिर आउन सक्छ । त्यसपछि कुनै ब्य’क्तीसँगको सिधा सम्पर्कबाट पनि यो फै’लिन सक्छ । संक्रमित हातबाट कुनै बस्तु छुँदा पनि भाइरस केही समय ती बस्तुमा रहन सक्छ र त्यहाँबाट अन्य ब्यक्ती त्यसको सम्पर्कमा आउन सक्छ ।एजेन्सी/नेपालसमाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *