दु’खद खबर, अचा*नक थपियो अर्को चि*न्ता, के हो को*रोनाको नयाँ भेरियन्ट, सर्वसाधरण त्र*सित सरकारको यस्तो अपील , भिडियो हेर्नुहोस र ( सबै सजक हुन सेयर गराै)

समाचार

दु’खद खबर, अचा*नक थपियो अर्को चि*न्ता, के हो को*रोनाको नयाँ भेरियन्ट, सर्वसाधरण त्र*सित सरकारको यस्तो अपील , भिडियो हेर्नुहोस र ( सबै सजक हुन सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन। तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो।

संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो। सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्‍ने आम अनुमान र आशंका थियो। कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए।

सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए। तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ।

आइतबार बजार खुल्‍नसाथ सुरुमा ४५ अंकले ओरालो लागेको सेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो। बजार अवधिभर गजबको उत्साह देखियो। नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनाएको छ। नेप्से सूचक ३२.८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको छ।

यो अहिलेसम्मकै उच्च विन्दु हो। करिब ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ। २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको छ। वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *