त्रिभुवन विश्वविद्यालयको परीक्षा फारम अनलाइनबाटै भर्न सकिने

शैक्षिक खबर

आइतबार त्रिविले सूचना प्रकाशित गरि परीक्षा फारम भर्न विद्यार्थीलाई सूचित गरेको छ । कोभिड–१९ को दोस्रो लहर चलेपछि त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो। अब विद्यार्थीले अनलाईनबाट पनि भर्न सकिने व्यवस्था गरेको छ ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार १० देखि २० जेठसम्म सम्बन्धित क्याम्पसबाट फारम भर्न सकिनेछ। क्याम्पसमा गएर फारम भर्न नसकिने अवस्थामा विद्यार्थीले १० देखि २० जेठसम्म अनलाईनबाटै भर्न सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर चलेपछि काठाडौं उपत्यका लगायत ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । जसका कारण त्रिविले परीक्षा फारम भर्न स्थगित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *