नेपालमा सेनिटाइजर कम्पनिले मान्छे मा”र्दै, प्रह’रीले हान्यो छा’पा, हेर्नुहोस् अनि हो*सियार , भिडियो हेर्नुहोसर ( जानकारीका लागि सेयर गराै)

समाचार

नेपालमा सेनिटाइजर कम्पनिले मान्छे मा”र्दै, प्रह’रीले हान्यो छा’पा, हेर्नुहोस् अनि हो*सियार , भिडियो हेर्नुहोसर ( जानकारीका लागि सेयर गराै)

याे समचार पनि पढ्नुहोस्
काठमाडौं, १२ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) हेर्न दर्शकका लागि शुक्रबारदेखि टिकट बिक्री शुरु गरिने भएको छ । मङ्सिर १५ गतेदेखि यहाँ हुने सागका विभिन्न खेलका लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिले टिकट बिक्री गर्न लागेको हो ।

सागमा कास्कीको पोखरामा आठ खेल हुँदैछन् । टिकट व्यवस्थापनको जिम्मा स्रोतसाधन परिचालन समितिले लिएको छ । साधारणतर्फ रु १०० र सिजनलतर्फ रु ५०० टिकट दर कायम गरिएको समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिनुभयो । यसैगरी बिच भलिबलको टिकट दर रु २०० तय गरिएको छ । पोखराको विभिन्न ठाउँको चोकमा १४ टिकट बिक्री कक्ष राखिएको छ ।

पोखरामा हुने विभिन्न आठ खेलका लागि ८४० खेलाडी तथा अफिसियल पोखरा आउँदैछन् । पोखरामा महिला फुटबल र क्रिकेट, बीच भलिबल, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलन, आर्चरी र ब्याडमिन्टन खेल हुनेछ । नेपालले स्वर्ण आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ ।

पोखरास्थित रङ्गशालामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, ह्याण्डबल र धनुकाण खेल हुनेछन् भने भारोत्तोलन पोखरा–१२ माटेपानीमा तथा ट्रायथलन र बिच भलिबल लेकसाइडमा हुने साग खेल प्रचारप्रसार समितिका संयोजक केशव पाठकले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *