अब नि’षेधाज्ञा उ’ल्लंघन गरे १ वर्ष कै’द र ५ लाख ज’रिवाना

लकडाउन खबर

काठमाडौं । सरकारले को’रोना रोकथाम तथा नियन्त्रणका लागू गरेको नि’षेधाज्ञा आ’देश उ’ल्लंघन गर्ने माथि क’डा का’रबाही गर्ने भएको छ । नि’षेधाज्ञा पालना नगर्ने माथि १ वर्षसम्म ५ लाखसम्म ज’रिवाना वा दुवै स’जाय गर्ने भएको हो ।

सरकारले ‘को-भि’ड १९ सं’कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । को’रोना महामारी रोकथामका लागि प्रशासनबाट जा’री आ’देश उ’ल्लंघन गरेमा ५ लाख रुपैयाँसम्म जरि’वाना र १ वर्षसम्म कै’द वा दुवै स’जाय गर्नसक्ने अध्यादेशमार्फत प्रावधान गरिएको हो ।

संक्रामक रो’ग ऐ’नअनुसार १०० रुपैयाँ ज’रिवाना वा एक महिना कै’द वा दुवै स’जाय, काममा अ’वरोध पुर्‍याए ६ महिनासम्म कै’द वा ६०० रुपैयाँ ज’रिवाना वा दुवै स’जाय हुने व्यवस्था भएपनि अ’ध्यादेश मार्फत झन् क’डा बनाएको हो ।यस्तै, आदेश अ’टेर गरे ६ महिनासम्म कै’द वा ३ लाख रुपैयाँ ज’रिवाना वा दुवै स’जाय गर्न सक्ने प्रा’वधान पछिल्लो अध्यादेशमा समेटिएको छ ।

अध्यादेशले आ’देशविपरीत काम गरे संस्था वा व्यवसायलाई ६ महिना ब’न्द गर्न सक्ने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ ।नि’षेधाज्ञामा अनुमतिबिना सवारी चलाए २ पाङ्ग्रेलाई २ हजार र ४ पाङ्ग्रेलाई ५ हजार ज’रिवाना, मास्क न’लगाए पटकै पिच्छे १०० र नि’षेधाज्ञा उ’ल्लंघन गरेर हिँ’डडुल गरे प्रत्येक पटक २०० रुपैयाँ ज’रिवानाको व्यवस्था गरिएको छ ।

यसैबीच, गृह मन्त्रालयले नि’षेधाज्ञालाई थप क’डाइ गर्न ७७ जिल्ला प्रशासन कार्यालयलाई नि’र्देशन दिएको छ । शुक्रबार दोस्रोपटक संसद् वि’घटन भएसँगै राजनीतिक द’लहरुले प्र’तिवाद गर्ने घो’षणा गरेसँगै त्यसलाई मध्येनजर गर्दै गृहले क’डाइका साथ नि’षेधाज्ञा पालना गराउन निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *