३६ घण्टाको फरकमा एकै घरका ३ भाइको नि’धन, घ’टना सुनेर दिदीको पनि मृ’त्यु

समाचार

मु’स्लिम स’मुदायमा एक महिने इदुल फित्र (इ’द)को पवित्र रोजा चलिरहेको थियो। नेपालगन्ज उपमहानगरपालिका ३ सदरलाइन (सुनार मण्डी) का सहोदर तीनभाइलाई रोजाकै बेला को’रोना संक्रमण भयो र ज्यान गयो।

स्व.नजिर अहमद ह’ल्वाई र फा’तिमा बानुका ७ भाइ छोरामध्ये काइलो ४८ वर्षका इ’म्तियाज अमहद, राइलो ४६ वर्षका एजाज अहमद र ४१ वर्षका कान्छो जहिर अहमदले ३६ घण्टाको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा ज्यान गु’माएका खबर अन्नपूर्ण पोस्ट दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन्।

जहिर क्रि’केटका राष्ट्रिय खेलाडी थिए। ए’जाज अदालती अभ्यासमा नभए पनि अधिवक्ता थिए। इम्तियाजको ल’न्ड्री पसल छ। २२ वैशाखमा कान्छा जहिरको निधन भयो। अर्को दिन २३ वैशाखमा ए’जाजले ज्यान गुमाए। २४ वैशाखमा इ’म्तियाजले पनि संसार छोेडे।

३ भाइको नि’धनको शो’कमा ५५ वर्षीया दिदी नूर अ’पसाको पनि घटनाको केही दिनमै मृ’त्यु भयो। ह’ट्टाकट्टा, खासै रो’ग नभएका एकै परिवारका तीन–तीन दाजुभाइको नि’धनले सु’नारमण्डी टोल शो’कमा डु’ब्यो। खबर नगरमा स’नसनीपूर्ण रूपमा फैलियो। को’रोना केही पनि होइन भन्ने सबैलाई अहिले स्त’ब्ध बनाएको छ।

झ’स्काएको छ। घटनाको झन्डै दुई सातासम्म पनि टोल शो’काकूल छ। अझै पनि आफन्तहरू घरमा आउन सकेका छैनन्। मृ’त्युको खबरले आफन्त धेरैले रो’जा पूरा गर्न सकेनन्। इ’स्लाम धर्ममा बि’रामी, अ’शक्त र बालबालिकालाई रो’जा नगर्न पनि छुट हुन्छ।

नेपालगन्जको स’दरलाइनमा एकलैनी जाने बाटोको ठीक पश्चिमको ग’ल्ली हुँदै ५० मिटरको दूरीबाट उत्तरमा जाँदा ह’ल्वाइ परिवारको मि’नी को’लोनी जस्तो घर आउँछ। २ क’ठ्ठाभन्दा बढी क्षेत्रफलमा वरिपरि सात भाइका २ देखि ३ तले ७ वटा घर छन्। छतहरू सबै जो’डिएको एउटै गोल घर जस्तो देखिन्छ। एउटा घरमा कम्तीमा चारदेखि बढीमा ९ कोठा छन्।

चारैतिर घर र बीचमा झन्डै १० धुर जति सबैको साझा आँ’गन छ। चारैतिर घर नै घर भएकाले प’र्खाल लगाउनु परेको छैन। सबैका लागि एउटै मूल गेट छ। जहाँ अल्लाह क’म्प्लेक्स लेखिएको छ। यही को’लोनीमा ७ भाइका छोराछोरी, नातिनातिना गरी ३५ जनाको परिवार बस्छ।

स’दरलाइनमा पुस्तौंदेखि बस्दै आएको यो परिवार सु’नारमण्डीमा भने १२ वर्षअघि सबैै भाइको एउटै थ’लोमा घर बनाएर बस्न थालेको थियो। मंगलबार अपराह्नतिर संवाददाता पुग्दा यो ब’डेमानको घर पनि सुनसान थियो। मृतकका भतिजो (जेठो दाइ हाजी सब्बिरका कान्छा छोरा) सरप्राज मे’हमुद मूलद्वारमा भेटिए।

उनले दाइ सहनाज आदिल (माइलो बुवाको छोरा)लाई कुरा गर्न बोलाए। सहनाजले साइलो काका रियाज अहमदलार्ई डाके। ३ तले घरको दोस्रो तलाको उत्तरतर्फको झ्यालबाट उनले हेरिरहे। तल उनी आउन मानेनन्। मात्र चिहाइरहे। संवाददाताले बोलाउँदा पनि उनी तल झरेनन्। पत्रकार भनेपछि बरु झ्यालबाटै कुरा गर्न राजी भए।

‘लगातार एकपछि अर्को भाइको मृ’त्युु भयो। अहिले त तल झ’र्न पनि हिम्मत आउँदैन’, उनले पी’डा सुनाए’, ‘यो महामारी के हाम्रै घरको लागि भएको हो र?’ बेला–बेलामा उनको बोली अ’वरुद्ध हुन्थ्यो। ‘सबै भाइ मिलेर बसेका थियौं। अभाव केही पनि थिएन। आवश्यक परेको बेलामा एकले अर्कोलाई सहयोग गथ्र्यौ।

किन हाम्रै परिवारमाथि यस्तो स’मस्या भयो?’, ३ भाइ गु’माएका रियाजले भने, ‘हामीले आफ्नो तर्फबाट बचाउन सक्ने सबै प्रयास ग¥यौं। उपचार गर्न पैसाको अ’भाव पनि हुन्थेन। सबै भाइ मिलेर जति लागे पनि पैसा त जम्मा भइहाल्थ्यो। पैसाले मात्र पनि मान्छे बाँच्ने रहेनछ?’

को’रोनाले कसरी एक्कासि मान्छेको ज्यान लिँ’दोरहेछ, यो परिवार आ’श्चार्य च’कित छ। ‘काका एजाजलाई म’धुमे’हको स’मस्या थियो। अरू कसैलाई दी’र्घरो’ग थिएन। म’धुमे’हको रो’गी भए पनि उहाँले औ’षधि से’वन गर्नु भएको थिएन। खानपिनबाटै म’धुमे’हलाई नियन्त्रणमा राख्नु भएको थियो’, भतिजा स’हनाज आदिलले यर्थाथता दर्शाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *