लकडाउनमा पनि धमाधम यस्तो काम, समयमै सक्न क*डा निगरानीका साथ काम अगाडि बढाइँदै (भिडियो हेर्नुहोस)

भिडियो

लकडाउनमा पनि धमाधम यस्तो काम, समयमै सक्न क*डा निगरानीका साथ काम अगाडि बढाइँदै (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
नेकपा एमालेको विवाद हल गर्न बनाइएको कार्यदलको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्न लागेको कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको वार्तामा १० सदस्यीय कार्यदल बनाउने सहमति जुटेको थियो ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । नेता नेपालका तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदल गठन भएपछि पहिलोपटक बैठक बस्न लागेको हो ।

नेपाल पक्षले मुख्यत: ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई फर्काउनुपर्ने अडान राख्दै आएको छ । शुक्रबार सिंहदरबारमा नै बसेको दुवै पक्षका नेताहरुको सामूहिक वार्तामा ०७५ जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर विवाद समाधानको हल खोज्ने सहमति जुटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *