आँधीमा भा’रतीय जहाज डु’ब्यो, १३० जना हराए

अन्तरास्ट्रिय

मुम्बईबाट १७५ किलोमिटर टाढा हिरा ओयल फि’ल्ड्स नजिकै ताऊ ते आँ’धीका कारण फ’सेको भारती’य जहाज पी–३०५ समुद्रमा डु’बेको छ । भा’रतीय नौ’सेनाले यसमा सवार १४६ जनालाई ब’चाएको जबकी १३० भन्दा बढी ह’राइरहेको भा’रतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

यसै स्थानमा अर्को एउटा भा’रतीय जहाज फ’सेको छ । यसमा सवार मानिसहरुलाई ब’चाउनका लागि आइएनएस कोलकातालाई पठाइएको छ । यसमा १३७ जना सवार भएको बताइएको छ । यीमध्ये ३८ जनालाई सुरक्षित निकालिएको छ ।भा’रतीय नौसेनाका प्रवक्ता क’मान्डर विवेक मधवालले भने, ‘बम्बे हाई इ’लाकास्थित हिरा तेल क्षेत्रमा जहाज ‘पी–३०५’ को मद्दतका लागि आ’इएनएस को’च्चिलाई पठाइएको थियो ।

आ’इएनएस त’लवारलाई पनि खोज र राहत अ’भियानका लागि तै’नाथ गरिएको थियो । अर्को जहाज अर्थात् जीएएल क’न्स्ट्रक्टरबाट पनि आ’पतकालीन मेसेज पाइएको थियो जसमा १३७ मानिसहरु सवार छन् र त्यो मुम्बई तटबाट आठ न’टिकल मील टाढा छ ।यसको मद्दतका लागि आ’इएनएस को’लकातालाई पठाइएको छ ।

नेवीको हेलिकोप्टर स्ट्यान्ड बा’य राखिएको छ । मौसममा थोरै सुधार भएपछि यसलाई उ’द्धारमा लगाइनेछ । ’क’मान्डर मधवालले यसअघि सोमबार अरब सागरमा चक्रवातका कारण डामाडोल भएको भारतीय ट’गबोट को’रोमंडल स’पोर्टर क्ष्ह् मा फ’सेका चालक द’लका चार सदस्यलाई हे’लिकोप्टरमार्फत् ब’चाइएको जानकारी दिए ।

उनका अनुसार समुद्रमा फ’सेको यो जहाजको मेसिनरी युक्त हि’स्सामा पानी भरिएको थियो जसका कारण यो अघि बढ्न सकेको थिएन । यसको बिजुली आपूर्ति पनि ब’न्द भएको थियो । चक्रवातलाई मध्यनजर गर्दै भा’रतीय नौसेनाका ११ गो’ताखोर दल तयारी अवस्थामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *