अक्सिजन सिलिन्डर चो*रेको आ*रोप लागेपछि गंगा थारुले रु*दै भनिन्- जनताको ज्या*न बचा*उन चो*र हुन पनि तयार छु (भिडियो हेर्नुहोस)

समाचार

अक्सिजन सिलिन्डर चो*रेको आ*रोप लागेपछि गंगा थारुले रु*दै भनिन्- जनताको ज्या*न बचा*उन चो*र हुन पनि तयार छु (भिडियो हेर्नुहोस)

याे समचार पनि पढ्नुहोस्
अध्यक्ष ओली र नेता नेपालबीच मिलेर अघि बढ्ने सहमति भएपछि पार्टीको आन्तरिक विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन गृहकार्य गर्न १० सदस्यीय कार्यदल गठन भएको हो। दुवै तर्फबाट पाँच–पाँच जना सदस्यहरु कार्यदलमा छन् ।

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङ्को संयोजकत्वमा नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य हुनुहुन्छ । त्यस्तै नेता नेपालको तर्फबाट संयोजक भीमबहादुर रावलसहित नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य रहेका छन्।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच गत बिहीबार बूढानीलकण्ठमा भएको करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो।

तर त्यसको मोडालिटीबारे दुई पक्षबीच कुरा मिल्‍न बाँकी छ। सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *