भारतले भर्खरै सार्वजनिक गर्यो पानीमा घो’लेर खान मिल्ने को’रोनाको औ’षधि, को’रोनाका बि’रामी छिटो निको हुने !

कोरोना अपडेट(कोभिड -१९)

भारतले को-भि’ड १९ वि’रुद्धको औ’षधि सार्वजनिक गरेको छ । भारतको ‘डि’फेन्स रि’सर्च एण्ड डे’भेलपमेन्ट अ’र्गनाइजे’शन’(डी’आरडीओ)ले विकास गरेको औ’षधि भारत सरकारले आज सार्वजनिक गरेको हो ।

भारती’य सञ्चार माध्ययमका अनुसार भारतको केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री ह’र्षवद्र्धनले को-भि’ड १९ वि’रुद्ध’को २ डि’ओ’क्सि–डी–ग्लु’कोज नामक औ’षधि सार्वजनिक गरेका हुन्। भारतको डी’आरडीओको ‘इ’न्स्टिच्युट अफ न्यु’क्लियर मेडि’सिन एण्ड ए’लाइड साइन्सेज’ले डा. रे’ड्डी प्रयोगशालासँगको समन्वयमा उक्त औ’षधि विकास गरेको हो ।

धुलोको रुपमा आउने औ’षधिलाई पानीमा घो’लेर खाने गरी तयार गरिएको छ । औ’षधिले भा’इरसले प्र’भावित बनाएको को’षसम्म पुगेर भाइरसको वृ’द्धि तथा भा’इरल सं’श्लेषण रो’क्ने र ऊर्जा उत्पादन गर्ने बताईएको छ । यसले को’रोना लागेका व्यक्ति छिटो नि’को हुने र अक्सिजनमा भ’र पर्नु पर्ने अवास्थ्को अ’न्त्य गर्ने पनि बताईएको छ ।

भारतीय सञ्चार माध्ययमका अनुसार दोस्रो लहरबाट प्रभावित बनेको भारतमा को-भि’ड १९ वि’रुद्धको उक्त औ’षधिले को’रोना सङ्क्रमण रो’क्ने तथा अस्पतालमा उप’चारार्थ बि’रामी छिटो नि’को हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *