नेपालीको जीवन ब*चाउन चीनले रातारात पठायो यतिधेरै अक्सिजन सिलिन्डर, नेपाललाई लगायो चीनले ठुलो गुण (भिडियो हेर्नुहोस)

समाचार

नेपालीको जीवन ब*चाउन चीनले रातारात पठायो यतिधेरै अक्सिजन सिलिन्डर, नेपाललाई लगायो चीनले ठुलो गुण (भिडियो हेर्नुहोस)

चीन सरकारले नेपालका लागि पठाएका १८ हजार अक्सिजनका सिलिन्डर तातोपानी नाका आइपुगेका छन् । कोरोना संकटमा परेको नेपाललाई सहयोग गर्न चीनले यतिधेरै अक्सिजन सिलिन्डर पठाएको हो । कोभिडको दोस्रो लहरले मुलुक आ’क्रान्त पारेसँगै विदेशी समुदायबाट नेपाललाई सहयोग आउने क्रम बढेको छ ।

याे समचार पनि पढ्नुहोस्
देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायी बताउँछन् ।

नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ । गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए। उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब रु तीन अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।

चालु पुँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *