घट्न थाल्यो कोरोना आज उपत्यकामा २ हजार ९३७ मा सङ्क्रमण

कोरोना अपडेट(कोभिड -१९)

केही दिनदेखि ३ हजार माथि भेटिँदै आएका काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आज घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर भेटिएका ८ हजार १६७ सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाका सङ्क्रमितको संख्या २ हजार ९३७ रहेको छ ।

आज भक्तपुरमा ३४७ ललितपुरमा ४४४ र काठमाडौंमा २ हजार १४६ जनामा सङ्क्रमण देखिएको छ ।

अहिले काठमाडौंमा ३० हजार १२४ भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १०१ गरी उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ४२ हजार २२५ रहेको छ ।

केही दिनदेखि ३ हजार माथि भेटिँदै आएका काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या आज घटेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार देशभर भेटिएका ८ हजार १६७ सङ्क्रमितमध्ये उपत्यकाका तीन जिल्लाका सङ्क्रमितको संख्या २ हजार ९३७ रहेको छ ।

आज भक्तपुरमा ३४७ ललितपुरमा ४४४ र काठमाडौंमा २ हजार १४६ जनामा सङ्क्रमण देखिएको छ ।

अहिले काठमाडौंमा ३० हजार १२४ भक्तपुरमा ५ हजार र ललितपुरमा ७ हजार १०१ गरी उपत्यकामा सक्रिय सङ्क्रमितको संख्या ४२ हजार २२५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *