कस्तो ब्रजपात: लकाडाउनमा ८ जनाको परिवार भोक भोकै ! बारम्बार झुण्डिने प्रयास, हिड्ने नसक्ने अवस्थमा (भिडियो हेर्नुहोस) सहयोग गर्ने सेयर गराै

भिडियो

कस्तो ब्रजपात: लकाडाउनमा ८ जनाको परिवार भोक भोकै ! बारम्बार झुण्डिने प्रयास, हिड्ने नसक्ने अवस्थमा (भिडियो हेर्नुहोस) सहयोग गर्ने सेयर गराै

याे समचार पनि पढ्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)को एक खेमाले उपेन्द्र यादव पक्षलाई नबोलाई नेता राजेन्द्र महतोलाई संसदीय दलका नेता चयन गरेको छ । अध्यक्ष महन्थ ठाकुर समूहले बिहीबारै भक्तपुरस्थित एक होटलमा महतोलाई दलका नेता छानेको एक नेताले बताए । ती नेताले होटलको उक्त भेलामा १८ सांसद सहभागी भएको जानकारी दिए ।

यादव पक्षले भने महतोलाई नेता चयन गरेको बारेमा अनभिज्ञता जनाएको छ । संसदीय दलको विधान हुने र त्यो विधान केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको यादव पक्षको भनाइ छ ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष यादव प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने पक्षमा थिए । ठाकुर र महतो भने प्रधानमन्त्री ओलीका पक्षमा उभिएका हुन् । उनीहरूकै सहयोगका कारण ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् ।

एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको ठाकुर र महतो पक्षले साथ नदिएपछि बिहीबार कांग्रेस र माओवादी केन्द्र संयुक्त सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका थिए । त्यसपछि सबैभन्दा ठूलो दलका नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त भएका ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आह्वान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *