प्रत्यक्ष प्रशारण गर्दागर्दै पछाडिको अग्लो भवन इजरायली सेनाको प्र’हा’रबाट ध्व’स्त [भिडियो]

अन्तरास्ट्रिय

एजेन्सी : इजरायली सेनाको हवाई आ’क्र’म’ण गरेर गा’जास्थित एउटा अग्लो भवन ध्व’स्त पारिदिएको छ। हाल इ’जरायल–प्या’लेस्टाइनबीच हिं’सा’त्म’क सं’घ’र्ष च’लिरहेको समयमा एक पत्रकारले त्यहाँको स्थितिकाबारे प्रत्यक्ष प्रशारण गर्ने क्रममा उनको पछाडिको घर इजरायली सेनाको प्र’हारबाट ढ’लेको भ’यानक दृश्य सार्वजनिक भएको हो।

बीबीसीका अ’रबिक रिपोर्टर आदनन ए’ल्बुर्शले गा’जा सहरमा भइरहेको अवस्थाका बारे घरको छ’तबाट प्रत्यक्ष प्रशारण गर्ने क्रममा पछाडिको घर इजरायली सेनाको प्र’हारबाट ढ’लेको छ। ए’ल्बु’र्शले त्यहाँको अवस्थाका बारे ब’ताउँदा ब’ताउँदै प’ड्के’को ठुलो आवाज सुनिन्छ।

उनी क्या’मे’रा’को फ्रे’मबाट टाउको झु’काएर बा’हिरिन्छन्। यद्यपि लगातार त्यहाँको अवस्थाका बारे ब’ताइरहन्छन्। साथै उनको टि’मले प्रत्यक्ष प्रशारणलाई जा’री राख्छन्। प’ड्’के’को ठाउँबाट धु’वाँ नि’स्कन्छ। एकैछिनमा पुनः आ’गोको ज्वा’लासहित अग्लो घरको मु’नि ब’म प’ड्कि’न्छ।

त्यसपछि ए’ल्बु’र्श रो’किन्छन्। ठुलो धु’वाँको मु’स्लोसहित आधा घर ढ’ल्छ। सोही स्थानमा उस्तै किसिमको प्र’हा’र हुन्छ। सो घरको अर्को भाग ढ’ल्छ। ए’ल्बु’र्श र उनको टिमले ख’त’रा’को कुनै प्र’वाह नगरी लगातार प्रत्’यक्ष प्रशारण गरेका हुन् ।सोमबारदेखि इ’जरायल–प्या’लेस्टाइनबीच त’नाव च’र्किएको हो।

त’ना’व च’र्किएपछि इ’जरायलले लगातार ह’वाई आ’क्र’म’ण गरिरहेको छ भने प्या’लेस्टा’इनले सयौँ र’केट आ’क्र’म’ण गरेको छ। आ’क्र’म’ण’बाट ३६ बालबालिकासहित १३७ प्या’ले’स्टा’इ’नी मा’रि’ए’का छन्। त्यस्तै करिब १ हजार घा’इते भएका छन्। अहिले गा’जा क्षेत्र दसौँ हजार बा’सिन्दाले छा’डिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।भिडियो:

https://fb.watch/5vc9fQBdMU/

Leave a Reply

Your email address will not be published. Required fields are marked *